• slide one
  • slide two
  • 3
  • 4
  • 5
  • a
  • b
  • seminar
  • PhD Scholars University Visit

Research and Development Centre in Kathmandu

Kathmandu
Chairman of Mewar University, Rajasthan, Mr. Ashok Kumar Gadiya, announced the launch of Research & Development Centre of Mewar University in Kathmandu, Nepal amid a programme held in Kathmandu. Southwestern Center for PhD Studies (formerly Centre of Excellence) Kathmandu has been officially approved as Research & Development Centre for Mewar University. Southwestern Center for PhD Studies (PhD Centre) is implementing different academic and non-academic programming of Mewar University in Nepal.

Chairman of Mewar University, Mr. Ashok Kumar Gadiya, Vice Chancellor Prof. Dr. Ramesh Chandra, Registrar Dr. Narendra Sharma and Ex-Chairman of PhD Centre Dr. Tatwa P. Timsina emphasized on the importance of such courses in Nepalese context. In the inaugural program, Mr. Kushendra B. Mahat, Executive Director elaborated on the upcoming programme of R & D Centre. 
Mewar University is an autonomous body promulgated by the Government of Rajasthan through Act. No. 4 of 2009, passed by Rajasthan Assembly (Govt. of Rajasthan). The University is further approved by the UGC under u/s 2(f) of the UGC Act 1956, with the right to confer degree under u/s 22(1) of the UGC Act vide letter No.F.9-15/2009 (CPP-I). Mewar University is promoted by Mewar Education Society (MES).

 

समाचार सामग्री

नेपालमा भारतको मेवार विश्वविद्यालयको अनुसन्धान केन्द्र स्थापना

नेपालमा राजस्थान भारतको विश्वविद्यालयले काठमाडौंमा एक अनुसन्धान तथा विकास केन्द्र स्थापना हुने भएको छ । भारतको मेवार विश्वविद्यालयका अध्यक्ष श्रीे अशोक कुमार गाडीयाले यहाँ आयोजित एक कार्यक्रमका बीच नेपालमा मेवार विश्वविद्यालयको अनुसन्धान र विकास केन्द्रको स्थापना गर्ने घोषणा गर्नु भएको हो । नेपालको  पीएचडी सेन्टर ले मेवार विश्वविद्यालयको अनुसन्धान र विकास केन्द्रको रुपमा काम गर्ने जानकारी दिइएको छ । कार्यक्रमका अवसरमा भारतको मेवार विश्वबिद्यालयका अध्यक्ष अशोककुमार गाडिया भाइस चान्सलर प्रा. डा. रमेश चन्द्राले नेपालमा प्राज्ञिक अनुसन्धानका कामहरुलाई सशक्तरुपमा अगाडि बढाउन पीएचडी सेन्टर र मेवारको अनुसन्धान तथा विकास केन्द्रको संयुक्त प्रयासले ठोस महत्व राख्ने बिचार ब्यक्त गर्नुभयो । यस्तै धारण मेवार विश्वविद्यालयका रजिष्टार डा नरेन्द्र शर्माले पनि राख्नुभएको थियो । कार्यक्रममा पीएचडी सेन्टरका tTsflngअध्यक्ष डा तत्वप्रसाद तिम्सिनाले यस केन्द्र अन्तर्गत विभिन्न किसिमका प्राज्ञिक गैरप्राज्ञिक कार्यक्रमहरु सञ्चालन गर्ने जानकारी दिनुभएको छ । स्थापनालाई आधिकारिक रुपमा स्वीकार गरेको छ ।
उदघाटन समाहोरमा कार्यकारी निर्देशक कुशेन्द्रबहादुर महतले आगामी कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । मेवार विश्वविद्यालय भारतको राजस्थानमा रहेको छ र भारतका विभिन्न प्रान्तमा यसका आंगिक क्याम्पसहरु रहेका छन । मेवार राजस्थान सरकारमा दर्ता भएको र विश्वविद्यालय अनुदान आयोगबाट स्वीकृति प्राप्त संस्था ख्यातिप्राप्त विश्वविद्यालय हो । 

 
पीएचडी सेन्टर, काठमाडौं

View More Videos

Recent Updates | Updates to our Students

Testimonials | What our Students Say

  • Sushil Nepal
    .

    Quality Education

    Its a best place for the PHD studies. I can work and study at the same time. I am now a PHD from Centre of Excellence. Thank you
  • Ram Hari

    Best Learning Place

    PHD centre has been a good place for the student like us to enroll and clear our education. We are given the best guidance.

Contact Details

Basundhara, Ringroad
Kathmandu, Nepal

P.O Box: 20771

+977 01 4353767

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

www.phdcentre.edu.np